काठमाडौँ- गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि भूटानी शरणार्थी किरण गजमेरले जितेका छन् ।
झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि जितेका हुन् ।
उपाधिसँगै गजमेरले २५ लाख रुपैयाँ पनि जितेका छन् ।