काठमाडौं । संसद् पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ ।

कांग्रेस पूर्व प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेस पनि संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्च गएको हो ।

“प्रमुख सचेतक र सचेतकको हस्ताक्षर लिएर हामी सर्वोच्च गएका हौँ,” उनले भने । उनका अनुसार पूर्वमहान्यायाधीवक्ता खम्म खातीलाई वारेसमार्फत् पठाइएको छ । “हामीले उहाँलाई वारेसमार्फत् पठाएका हौँ,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय