![](https://eprabhatkhabar.com/wp-content/uploads/2021/08/2.jpg)
२३ साउन, काठमाडौं । नारी शक्तिको यर्थाथ चित्रण सहित नारी शक्ति नै सर्वपरि छ भन्ने सन्देश बोकेको द्रोपदी गित नेपाली सांगितिक क्षेत्रमा आज सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको गितमा एलिना चौहान र सुविन सुवेदिले नेपाली सांगितिक क्षेत्रमा नयाँ पनको आभाश दिने गरी स्वर भरेका छन् ।
गितमा अभिनय सोहिल मिया, दिपक कार्की र सोना घिमिरेको रहेको छ भने संगित दिपक शर्माले भरेका छन् । आभाश गिरीको निर्माणमा बनेको द्रोपदीमा संगितको एउटा छुट्टै मिठास पाउन सकिन्छ ।
गित हेर्नलाई तलको लिंकमा क्लिक गर्नुहोस्ः