काठमाडौं । भारतको मध्य प्रदेशअन्तर्गत खाण्डवा जिल्लामा बिहीबार साँझ दुर्गाको मूर्ति विसर्जन र्‍यालीका क्रममा ट्रयाक्टर-ट्रली पल्टिँदा ११ जनाको मृत्यु भएको छ।

भनरतीय सञ्चारमाध्यमका अनुसार ट्रयाक्टर-ट्रली पल्टिएर पोखरीमा खसेको हो।

अहिलेसम्म करिब ११ जनाको शव निकालिएको छ। ट्रलीमा ३० देखि ३२ जना सवार थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय