
काठमाडौ : असोज २, प्रधानमन्त्री मोदि लेख्छन् –
नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुनः पुष्टि गरें। साथै, मैले भोलि राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरें। साथै प्रधानमन्त्री मोदिले जस्तोसुकै अबस्थामा पनि आफू नेपाल र नेपालीको साथमा रहेको पनि उल्लेख गरेका छ्न,