काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालका दिपेन्द्र सिंह ऐरीले शतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिपेन्द्रले शतकीय इनिङ खेलेका हुन् । दिपेन्द्र एक सय १० रन बनाएर अविजित छन् । उनले ५७ बलमा सो रन बनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय