![](https://eprabhatkhabar.com/wp-content/uploads/2021/09/Nepal-vs-Oman.jpg)
काठमाडौं । विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमरेत मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।
सोमबार अमेरिकालाई पराजित गरेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन ।