८ भदौ, काठमाडौं । अफगानिस्तानका लागि उडेको विमान अपहरणमा परेको छ । यहाँ फसेका आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमान अपहरणमा परेको युक्रेनका उपविदेशमन्त्री यवगेनी यनिनलाई उद्धृत गर्दै जी न्युजले जनाएको छ ।

हतियारधारी अज्ञात समूहले आइतबार विमान अपहरण गरी इरान पु¥याएको उपविदेशमन्त्री यनिनको दाबी छ। यस विषयमा उनले थप जानकारी नदिएको जी न्युजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय