काठमाडौं – टोकियो ओलम्पिक अन्तर्गत महिला १०० मिटर फ्रिस्टाइलमा नेपाली पौडीबाज गौरिका सिंहआज प्रतिस्पर्धा गर्दैछिन् । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा हुनेछ। यो स्पर्धामा हिट १ मा गौरिकी परेकी छिन् ।  १३ ‌औँ दक्षिण एसियाली खेलकुद९साग० मा उनले नेपालका लागि स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय