दाङ । दाङको बबई गाउँपालिका वडा नं १ को अध्यक्षमा एमालेका प्रेमबहादुर डाँगी निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन् ।

डाँगीले कांग्रेसका यज्ञबहादुर विष्टलाई १११ मतअन्तरले पछि पारेका छन् । कांग्रेसका विष्टले ५५७ मत ल्याएका छन् । जिल्लामा नेकपा एमालेको यो दोस्रो जित हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय