काठमाडौं- नेकपा एमालेका माधव नेपाल पक्षको नेता मेटमणि चौधरीले नेपाल पक्ष जनता समाजवादी पार्टी जसपा सँग नयाँ दल दर्ता गर्ने बताएका छन् । एक संचारमाध्यमसँगको अन्तर्वार्ताको क्रममा नेता चौधरीले सो कुरा बताएका हुन् ।

अन्तर्वाताको क्रममा नेता चौधरीले नेपाल पक्षकै अर्का नेता भीम रावल दुई धूर्वमा देखिएका छन् भन्ने प्रश्नमा उनले भने रावल जीहरु आफ्नो नयाँ समुह बनाएर जान सक्नु हुन्छ, र पछि फेरी हामी पार्टीलाई नै समेटेर अघि बढ्न सक्छौं, उनले अघि भने, पाँच महिनाभित्र वैद्य, विप्लव, जनमोर्चा र माआवादीसँगै पार्टी एकता गरेर पनि जान सक्छौं ।

उता पार्टीका अध्यक्ष केपी शर्मा ओली नसुध्रिए ,पछि पनि पार्टी एकता नहुने बताएका छन् । अन्तर्वार्ता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय