काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं महानगरका मेयर बालेन शाहलाई भेटेर निस्किएका छन् ।
वार्तास्थलबाट निस्किदै रविले भने, अनुहारमा के देख्नु भो, त्यही हो ।
उनी एक्लै निस्किएका हुन् । वार्तामा सहभागी भएका अमरेश कुमार सिंह, बालेन निस्किएका छैनन् ।




