काठमाडौं । नेपाली बजारमा निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको छ ।

मंगलबारको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५९ हजार ७०० कायम भएको छ ।

अघिल्लो दिन दुई लाख ५९ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी पनि १७० रुपैयाँले बढेर चार हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय