क्यानको दाबी   :  एनपीएलमा ३५ करोड रुपैयाँ उठ्छ

काठमाडौं । नेपाल प्रेमियर लिग (एनपीएल)मा ३५ करोड रुपैयाँ भन्दा बढी पैसा उठ्ने नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।

आज पत्रकार सम्मेलन गर्दै क्यानले १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागी टिमबाट उठ्ने बताएको छ ।

ओटीटीबाट उठेको पैसाबाट पाँच करोड ३० लाख कटाएर बाँकी रहेको पैसाको ७१ प्रतिशत क्यानलाई आठदेखि १२ करोड टिकटबाट उठ्ने अनुमान रहेको क्यानले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय