![](https://eprabhatkhabar.com/wp-content/uploads/2025/01/472227889_1125434968975935_7415925463151401870_n_2bR5lll64u.jpg)
काठमाडौं । ‘सामाजिक अभियन्ता’ आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी टोली उनको कार्यालयमा पुगेको थियो ।
प्रहरी बृत्त गौशालाले उनलाई पकाउ गरेको हो । उनीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।