काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको चुनावी सभा काठमाडौंको सान्ति वाटिकमा सुरु भएको छ । काठमाडौंको रत्नपार्कमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले सम्बोधन गर्दैछन् ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताले पनि सम्बोधन गर्दैछन् ।

काठमाडौं महानगरकी मेयरकी उम्मेदवार सिर्जना सिंह लगायत काठमाडौंका सबै नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार कार्यक्रममा सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय