
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा कार्यक्रममा सहभागीहरुले राजतन्त्रका पक्षमा नाराबाजी गर्नुका साथै गणतन्त्रविरुद्ध नारा लागेको छ। कार्यक्रममा सहभागीहरुले नाराबाजी गर्नुका साथै गणतन्त्रको विरोध गरेका हुन्। कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पणका लागि पुगेका थिए। त्यसक्रममा राजतन्त्र समर्थकहरुले गणतन्त्रविरुद्ध नाराबाजी गरेका थिए।