कात्तिक २८ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९६०६ जनामा गरिएको नमूना परीक्षणमा ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३४८ जना निको भएर फर्किएका छन् । सो समयावधिमा ६ जना संक्रमितको मृत्यु भएको छ । अहिले देशभर ७२१५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय