२० कार्तिक, काठमाडौं । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाईरहेका छन् ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । भाई टिकाको उत्तम साईत बिहान ११ः २ भएपनि दिनभरि समयानुकुल लगाउन सकिने नेपाल पंचाग्न निर्णायक समितिले जनाएको छ ।

साथै आज पुर्वराजादेखी राष्ट्रपतिका साथै बिभिन्न कलाकारहरुले पनि भाईटिका लगाएर रमाई रहेका छन् । पुवराजा, राष्ट्रपति, पुर्वप्रधानमन्त्रीदेखी वरिष्ठ कलाकारहरुको भाईटिका यस्तो देखियो तस्वीर सहितः

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु