
काठमाडौं – अर्थ मन्त्रालयले तत्काललाई नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक डिआइजी र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दरबन्दी नथप्ने भएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले डिआइजीमा ६ जना र एसएसपीमा १५ जनाको दरबन्दी थप्न गरेको प्रस्ताव अर्थमन्त्रालयले अस्वीकार गरेको हो।
गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएन्डएम० समितिमा पुग्नुअघि नै अर्थमन्त्री शर्माले उक्त प्रस्ताव अहिले पारित गर्न नसकिने भनेको बताइएको छ ।
बेमौसमी वर्षाका काण क्षति, राहत तथा क्षतिपूर्तिमा मुलुक केन्द्रित हुन जरुरी रहेको भन्दै दरबन्दी थप गर्न आवश्यक नभएको भन्दै अर्थमन्त्री शम
प्रहरी प्रधान कार्यालय भने अवकाशमा जान लागेकाहका ठाउँमा दरबन्दी खुलान अर्थमन्त्रालयसँग प्रस्ताव गरेको थियो ।