काठमाडौं-कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीवारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी सीडीओ गोबिन्दप्रसाद रिजालले जारी गरेको आदेशमा स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य गरिएको छ ।

बिहीवार जारी आदेशमा अर्को आदेश नभएसम्म लागू हुने उल्लेख छ ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो गरिँदै सबै क्षेत्र खुला गरिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय