काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ ।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले विधान सर्वसम्मतिले पारित गरेको हो ।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय