१६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् ।

© 2025, All right reserved to प्रभात खबर
Made with ❤️ By Gorkhaly Labs