
काठमाडौं १० भदौ । सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सोमवार बिदा दिने भएको छ । भदौ १४ गते परेको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको छ।