३० साउन, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर ५ लाख ४० हजार जनाले हात पारेका छन् ।

कम्पनीको साधारण शेयरमा आवेदन दिएका योग्य आवेदक मध्ये ५ लाख ४० हजारले मात्र शेयर पाए । १७ लाख ६८ हजार १२२ जनाको हात खाली भयो ।

कम्पनीको साधारण शेयर माग गर्दै २४ लाख १९ हजार ८४८ आवेदनले खरिदका लागि आवेदन दिएका थिए । कुल आवेदन मध्ये एक लाख ११ हजार ७२६ रद्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय