श्रावण ३०- नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले संस्थापन पक्ष पार्टी एकताका लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको भन्दै समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको उल्लेख गरेका छन् ।

प्रेस चौतारी नेपाल बाँकेले  नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले सर्तमाथि सर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको बताए । उनले भने, ‘पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय