काठमाडौं । अफगानस्थानबाट अमेरिकी सेना फिर्ता गएपछि तालिबानको आतंक बढेको छ । तालिबान लडाकूले एक महिलाको गोली हानी हत्या गरेका छन् ।

टाइट कपडा लगाएको र उनीसँग कोही पनि पुरुष नभएको कारण उनको गोली हानी हत्या गरेको तालिबान समूहले बताएको छ ।

रिपोर्टका अनुसार उक्त घटना उत्तरी बल्ख प्रान्तको समर कान्दियानको एक गाँउको हो । उक्त गाउँमा तालिबान समूहको कब्जा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय