जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवक विजयी भएका छन् । रामनगरको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार २२ वर्षीय युवक राजाबाबु यादव ४ हजार ८१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादव २ हजार ३९२ मत ल्याएका हुन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै गिता देवी ३ हजार ५२३ मत ल्याएर विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्दी कांग्रेसकि कोशिला साह २ हजार ६३७ मत ल्याएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय