काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि बालुवाटार पुगेका हुन् ।

अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एमसीसीको निकासका विषयमा छलफल भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय