बैतडी । बैतडीमा टिपर दुर्घटना भएको छ । दुर्घटनामा सात जनाको मृत्यु भएको प्रारम्भिक खवर आएको छ । उनीहरु सबै विद्यार्थी भएको बताइएको छ । निर्माण व्यवसायीको टिपरमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला भएको दुर्घटनामा सिगास माबिका विद्यार्थीहरु सवार रहेको बताइएको छ ।

पाटन नगरपालिका –३, डबरा भन्ने स्थानमा दुर्घटना भएको हो । टिप्परमा दुई दर्जन बढी विद्यार्थी सवार थिए । प्रहरीले अहिले घटनास्थलतर्फ गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय