४ मंसिर काठमाडौं । माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले आफूलाई सिध्याउन पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्न लागेको आरोप लगाएका छन् ।

आज रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरे पनि जनताको अगाडि त्यसले कुनै असर नपर्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले एमाले महाधिवेशन अहंकारले गर्न लागिएको पनि आरोप लगाएका छन् ।

आगामी चुनावमा माओवादी केन्द्र मधेशमा पहिलो पार्टी भएर उदाउने पनि दाबी गरेका छन् । यस्तै अध्यक्ष प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय