काठमाडौं । खोटाङमा शुक्रबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार साँझ ६ बजेर ५७ मिनेट जाँदा ४।२ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

© 2025, All right reserved to प्रभात खबर
Made with ❤️ By Gorkhaly Labs