काठमाडौं- अधिवेशन सम्पन्न १३ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवा निकट विजयी भएका छन् ।

५ जिल्लामा भने संस्थापन इतर समूह विजयी भएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

१४ औं महाधिवेशनबाट पुनः नेतृत्व लिने रणनीतिमा लागेका देउवाले वडा महाधिवेशनदेखि नै नेतृत्वमा आफ्नो पक्ष ल्याउन मेहेनेत गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय