काठमाडौं- नेकपा एकीकृत समाजवादी ले रामकुमारी झाँक्रीलाई दिने भनिएको मन्त्रालय फेरबदल गरेको छ ।

यसअघि झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी थियो । तर, अहिले उनलाई पर्यटनमन्त्री बनाउने तयारी भइरहेको छ ।

स्वास्थ्य मन्त्रीमा भने विरोध खतिवडालाई पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय