काठमाडौं ( काठमाडौंमा शुक्रबार विहानै भूकम्पको धक्का महशुस भएको छ । विहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः५ बजे भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प ३।५ म्याग्नेच्युडको भूकम्पले धक्का दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय