३१ भदौ, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई जालझेल नगरी अन्तरपार्टी निर्देशन पालना गर्न आग्रह गरेकी छन् । उनले सहमति अनुसार २०७५ जेठ २ मा फर्किएर अघि बढ्न आग्रह गरेकी छन् ।

उनले नेकपा एमालेले आज काठमाडौँमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा नेकपा एमालेलाई बचाउन आवश्यक रहेको बताइन् । भेलामा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, इन्चार्ज रामबहादुर थापा बादललगायत सहभागि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय