२९ भदौ, काठमाडौं । नेकपा एस निकट बिद्यार्थि युनिएनन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियनको स्याङजा जिल्ला कमिटि गठन भएको छ ।

कमिटिका स्याङजा जिल्ला अध्यक्ष सन्तोष वलीको अध्यक्षता तथा एकिकृत समाजवादीका स्याङजा जिल्ला कमिटी अध्यक्ष रामचन्द्र भट्टराईको आतिथ्यतामा कमिटि गठन भएको हो ।

कार्यक्रममा पार्टी जिल्लाका पदाधिकारी तथा सदस्यहरु र अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्यहरुको उपस्थितीमा २८ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । जस्को अध्यक्षमा सन्तोष वस्ति, उपाध्यक्ष अमृत खनाल÷दिनेश चापागाँई, सचिव शिव भट्टराई, सह–सचिव समिर रेग्मि, कल्यान कंडेल रगणेश तिमिल्सीना र कोषध्यक्षमा कुसल तिवारी रहेका छन् ।

साथै सदस्यहरुमा नव दुर्गा कंंडेल, दिपेन्द्र अधिकारी, नारायण खनाल, शिव सुवेदी, शुसिला अर्याल, भावना भट्टराई, गोबिन्द न्यौपाने, सुस्मीता बराल, बिनिता एसके, राधा भट्टराई, सन्तोष भट्टराई, कोपिला विक, राजु गौडेल र हिमाल न्यौपाने रहेका छन् ।

साथै अन्य सदस्यमा अस्मीता हस्ताकार, रबिन थापा मगर, दृष्टि विश्वकर्मा, यमबहादुर घर्ति, निरज अधिकारी, सागर खनाल, ढाकाराम बराल, सुदिप लामिछाने, सुन्दर पौडेल, शिव पौडेल, हिमाल पाण्डे, तनोज ढकाल, अनिता लुईटेल र गणेश वस्याल रहेका छन् । साथै पछिल्लो समय नेकपा एस ले पार्टीका भातृ संगठनको विस्तारलाई जोड दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय