काठमाडौँ २६ भदौ । नेकपा एमालेको विधान महाधिवेशन दुई साता पछि सरेको छ एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उहाँका अनुसार दस्तावेज तयारी लगायत काम नसकिएकोले महाधिवेशन सारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय