
काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा ९डलर० को मूल्य रु।११९ रुपैयाँ ९ पैसा तोकेको छ भने बिक्री मूल्य रु।११९ रुपैयाँ ६९ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मुल्य रु।१४० रुपैयाँ ४० पैसा र बिक्री मूल्य रु।१४१ रुपैयाँ १० पैसा तोकेको छ ।
यसैगरी आज ९असार ६ गते० का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।