
२३ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । एमाले सांसदे नाराबाजी गरेपछि बैठक फेरी बस्नेगरी १५ मिनेटका लागी स्थगीत भएको छ ।