
१६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेट बैठक बोलाएका छन् । आज बेलुका ४ बजे क्याबिनेट बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।