४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र कांग्रेसप्रति खरो टिप्पणी गरेका छन् । आज केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले माओवादी अपराधि र कांग्रेस आँफै बोक्सी आँफै धामि प्रवृत्तिका पार्टी भएको कटाक्ष गरे ।

ओलीले माओवादी केन्द्र अपराध केन्द्रबाट आएको आरोप समेत लगाउन भ्याएका छन् । अहिले माओवादी शिथिल भएको भएपनि अपराध कर्मबाट आएको ओलीको भनाई । साथै कांग्रेस आँफै बोक्सी आँफै धामि भएको संकेत गरेक छन् ।

उनले कांग्रेस पनि आफैं आक्रमण गर्ने अनि आफैं मुद्दा हाल्ने पार्टी भएको उनले आरोप लगाएका छन् । एमालेको प्रतिपक्षी भूमिकाबारे ओलीले आवश्यक परे सशक्त प्रतिवादमा उत्रन निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय