६ चदौ, काठमाडौं । आज देशभर हिन्दु धर्मावलम्बीहरूले जनै पूर्णिमा पर्व मनाइरहेका छन् । आजको दिन बिहान स्नान गरी पुरोहितको हातबाट जनै फेर्ने र हातमा डोरो बाँध्ने चलन छ ।

दिन तराई क्षेत्रमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हात राखी बाँधेर पर्व मनाउन गर्छन् । यस दिन नौवटा गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय