काठमाडौं –जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले गरेको हेडकाउन्टमा तटस्थ बसेका नेता रेशम चौधरीले अन्तत कित्ता क्लियर गरेका छन्। उनी निर्वाचन आयोगले आधिकारिकता दिएको अध्यक्ष उपेन्द्र यादवतिरै खुलेका हन्। जसपा कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाका अनुसार चौधरीले फोनवार्ता मार्फत् जसपा मै रहेको बताएका छन्।

यसअघि चौधरी अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय